सरकारको नेतृत्व माओवादी नेता इन्द्रबहादुर आङ्बोलाई दिनुपर्ने नेकपा एसको भनाइ, माओवादी र काँग्रेसको आफ्नै दाबी

 विराटनगर / कोशी प्रदेशमा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । स्वयं सरकारका मुख्यमन्त्री कार्की तथा प्रवक्ता भक्ति सिटौलाले पनि सरकार अल्पमतमा परेको कारण विश्वासको मत लिने प्रयास गर्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफ्नै नेतृत्वमा बजेट आउने … Continue reading सरकारको नेतृत्व माओवादी नेता इन्द्रबहादुर आङ्बोलाई दिनुपर्ने नेकपा एसको भनाइ, माओवादी र काँग्रेसको आफ्नै दाबी